बडा दशैँको भब्य शुभकामना सबैलाई

0
99
१. हिन्दुहरुको महान चाड बिजया दशमीको अबसरमा बिशेष गरी देशभरिका युबा- युबतिहरुमा शान्ति,सदभाब र ब्यक्तिगत, पारिवारिक र सामाजिक सम्बृद्विको लागि लाग्ने ऊर्जा प्राप्त होस भन्दै नबदुर्गा मातासॅग प्राथना गर्दछु 
२. विजयादशमी को हार्दिक शुभकामना!टिका होस निधारमा,जमरा होस कानमा,खुसि छवोस परिवारमा,अनि शान्ती देशमा,दशैँमा खुसिनै खुसि बास होससबै शत्रु हरुको नास होस ।
३. (2077) सालको पावन-अवसरमा सुख-संवृद्धि तथा दिर्घायुको कामना गर्दै बिजया-दशमीकाे हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु !!! दुर्गा भवानीले हामी सबैको कल्याण गरुन !!!
४. पानि खाेज्दा बियर भेटियाेस्धारा खाेल्दा दारू बगाेस्चिकन खादा, साप्राे पराेसमटन खादा, ह्याकुला पराेेस्यहिनै छ मेराे विजया दशमिकाे शुभकामना !!!
५. हिन्दुहरुको महान चाड बिजया दशमीको अबसरमा बिशेष गरी देशभरिका युबा- युबतिहरुमा शान्ति, सदभाब र ब्यक्तिगत, पारिवारिक र सामाजिक सम्बृद्विको लागि लाग्ने ऊर्जा प्राप्त होस भन्दै नबदुर्गा मातासॅग प्राथना गर्दछुजयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोस्तुते ।।नेपालीहरुको महान चाड बडा दशैं २०७6 को मंगलमय शुभकामना तपाईलाई ।सदा खुशी रहनु होस्, सुखी रहनु होस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here