Nepali Status मन मुटु छुने लाइनहरु – Nepali status For Facebook instagram

0
298

 

DOWNLOAD app

चोखो प्रेम गर्नेहरु शान्त भेटिन्छन्, लुटिसकेका र लुट्न आएकाहरु मायाको नाममा आतंक मच्चाई राछन् ।

 

मान्छेलाई आफुतिर तान्ने कुनै असली चुम्बक छ भने त्याे प्रेम नै हाे ।

 

साचो माया पनि भुतको कहाँनी जस्तै हुन्छ,
कुरा त सबैले गर्छ्न देख्न कसैले सक्दैन।

 

प्रेम गर्ने मान्छेलाई प्रेमले सम्झाउदा मात्रै बुझ्छ नत्र त उ दुनियाँ संग पनि डराउदैन ।

 

कसैलाई माया गर्छौं त यस्तो माया गर, उसले छोडेर गए पनि
जिन्दगीभर भनिरहोस,माया बस उस्ले मात्र गर्थि ।

 

जो संग माया गाढा हुन्छ अक्सर त्यही मान्छे सबै भन्दा छिटो टाढा हुन्छ ।

 

भन्छन् मायाँ आन्धो हुन्छरे त्यसैलेहोला मलाई नदेखेर सातासमुन्द्र पारीको PR वालासंग गै By:-PSP।

 

कहीलेकहिँ उनलाई सम्झिदा मेरो मुटुमा यस्तो तरंग आउछ, लाग्छ मेरो मनकोकुरा सीधै उनको मुटुमा पुगेको छ । By:-PSP ।

 

माया त उसलाई गरिन्छ,  जसले यो मन र मायाको सम्मान गर्छ  ।

 

मैले प्रेम को नशामा आएर उसलाइ भगवान् बनाइ दिए !जब होस् आयो तब उस्ले भनी कि भगवान् कसै एकको हुदैन  ।

 

माया गर्दिन भनेर दु:खा नमन प्रिय्,  साथीहरुले तिम्रो नाम लिएर कुरा गरे भने पनि आशु रोक्न सक्दिन ।

 

तिमीलाइ यती धेरै माया दिन मन छ सानु ,  यदि म मरेर गए भने
पनि तिमीलाइ अरु कसैको हुन मन नलागोसा  ।

 

माया प्रेम बस्न त दिल् संग दिल् र मुटुको सम्बन्ध मुटु संग गासिएको हुनुपर्दछ।

 

डर लाग्छ तिम्रो माया पोखिन्छ कि कतै, भेट्न नपाइ यो ढुक्ढुकि
रोकिन्छ कि कतइ ।

 

मेरो कोहि नभएनी तिम्रो त म छु । बस एहि सोचेर तिमिलाइ माया गरिरहेको छु  ।

 

जब प्रेम गर्ने मानिस स्वार्थी बन्दै जान्छ तब त्यो प्रेम गन्तब्यमा कहिलेइ पुग्दैन अन्तत टुटेर जान्छ  ।

 

माया मुटुमा लुकाएर यसरि राख्नु की ,जस्तो मन्दिर मा कोही आफ्नो आस्था को दियो राख्छ

 

जब पनि तिम्रो दिल जोर ले धड्किन्छनी  समझिनु कि म तिमी लाई दिलाले याद गरी रहेछु “सानु”  ।

 

जानिराख तिमीले जति प्रेम बाडछौं उति नै प्रेम प्राप्त गर्दछौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here