लोकसेवा तयारी घरमै बसेर

0
155

काठमाडौँ:- अहिलेको समय र परिस्थितिले गर्दा लोकसेवा तयारी गर्दै गरेका धेरै नेपालीहरुलाई प्रत्यक्ष प्रभाब पारेको देखिन्छ ।

तर पनि समय अनुकुल चल्न र तपाइको लोकसेवा तयारी लाई निरन्तरता दिनको लागि धेरै विकल्प हरु पनि छन्, जस्तै लोकसेवा Online class, लोकसेवा तयारी Appहरु , यी सुबिधाहरु कुनै पैसा तिर्नु पर्ने छन् त कुनै फ्री । जसमध्ये आज हामी फ्री Appहरु को बारेमा जानकारी दिदै छौ, यी app प्रयोग गर्दा तपाइले कुनै सुल्क तिर्नु पर्दैन र तपाइको लोकसेवा तयारीको लागि निकै सहयोगी पनि हुने छ.

१. LokSewa Tayari – लोकसेवा तयारी

यो लोक सेवा तयारी मोबाइल एप्लिकेशनको प्रयोग गरेर तपाईहरुले विभिन्न सामान्य ज्ञान जानकारी, लोकसेवा आयोगबाट प्रकाशित विज्ञापन, पाठ्यक्रम, स्वीकृत नामावली, परीक्षा केन्द्र एवं कूल प्राप्ताङ्क सम्बन्धी जानकारीहरु लगाएत लोकसेवा सम्बन्धि अन्य धेरै जानकारीहरु निशुल्क प्राप्त गर्न सक्नुहुन्छ ।
एक पटक मोबाइलमा डाउनलोड भइसकेका डकुमेन्ट / फाइलहरु offline मा पनि पुनः हेर्न सकिनेछ ।
Features:-
1) GK Question Bank.
2)Get Gorkhapatra Questions published on every week.
3) Up to date notices from Lok Sewa Aayog.
4) Syllabus of various government related subjects
5) loksewa result
6 ) बिषयगत तथा बस्तुगत प्रश्नउत्तर संगालो

 

२. Nepali GK Book Offline

नेपाली GK पुस्तक nepal मा एक नि: शुल्क शैक्षिक अनुप्रयोग हो।
यस अनुप्रयोगले विज्ञान र प्रविधि, भूगोल,
नेपाली साहित्य, इतिहास, खेलकुद र अधिक धेरै। नेपाली विद्यार्थीहरूको लागि सामान्य ज्ञान।
नेपाली सामान्य ज्ञान पुस्तक सुविधाहरू:
– सबै नेपाली जीके संग्रह।
– यो अपरेट गर्न धेरै सजिलो छ।
– अनुप्रयोगको आकार सानो छ।
– अफलाईनमा चलाउन सकिन्छ।
– सामान्य उपयोगकर्ता अनुकूल UI डिजाइन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here