22.8 C
Munich
Sunday, May 28, 2023

२ तलाको यो विशाल बंगला:लाई ट्रकमा हालेर अन्तै सारियो, सार्नमात्रै ४ करोड ८१ लाख खर्च..

Must read

.

कुनै विशाल बंगला वा घरलाई एक ठाउँबाट अर्कै ठाउँमा सार्ने कुरा मात्रै गर्दा हामी’लाई अचम्म लाग्छ ।

कुनै एक ठाउँको जमिन’मा बनेको घरलाई अन्यत्र कसरी सार्न सकिन्छ ? हामी’लाई यो कुरा विश्वास लाग्दैन । तर, एउटा विशाल बंगला’लाई साँच्चिकै अर्कै ठाउँमा सारियो । ६ बेडरुम’सहितको दुई तलाको यो विशाल भवनलाई ट्रकमा हालेर सा’रिएको हो ।

यो भवन अमे-रिकाको सान फ्रन्सिस्कोमा सारिएको हो । यहाँको ८०७ फ्रेंकलिन स्ट्रिटमा रहेको ५ हजार बर्ग’फिटमा बनेको यो भवन’लाई स्था’नीय समय’अनुसार आइत’बार बिहान ट्रकमा हालेर ६३५ फुलटन स्ट्रिटमा सा’रिएको हो । यो विशाल भवन’लाई सार्ने काम भइ’रहेका बेला जसले पनि देखे उनीहरु चकित परे ।

यो १ सय ३९ वर्ष पुरानो भवन हो । यो भवन’का मालिएक एक ब्रोकर हुन् ।यो भवन सार्नको लागि १५ फरक फरक एजेन्सी’सँग अनु’मति लिइएको थियो । यो भवन लोड गरेपछि ट्रक’लाई १ माइल प्रति’घण्टाको गतिमा चलाइ’एको थियो ।

यो भवन’लाई एक ठाउँबाट अर्को ठाउँ’मा सार्न ४ लाख डलर अर्थात ४ करोड ८१ लाख नेपाली रुपैयाँ खर्च लागेको छ । भवन सार्न करिब ६ घण्टाको’ समय लागेको थियो । भवनको उचाइ’का कारण यस’लाई सार्दा बाटोमा एक टिमले रुखका हाँगा’हरु काटे’को थियो ।

.

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest article