22.8 C
Munich
Sunday, May 28, 2023

अन्तत: विदेशबाट सुटुक्क आएर श्रीमतिको ह त्या गर्ने श्रीमान एस्तो अबस्थामा समातिए खुल्यो र ह स्य (भिडियो सहित)

Must read

.

कामको शिलशिलामा भारत गएका शेरबहादुर नाम्जा नाम गरेका श्रीमानले घर आईपुग्नासाथ आफ्नै श्रीमतीको घाँटी थि”चि”थि”ची रिबनले घाँटी कसेर एकदमै बी”भत्स तरिकाले ह”त्या गरेका छन । हाल यो घटनाले पुरै गाउँ नै आ”तंकित भएको छ । स्थानियबासीको डरलाग्दो बयानले नै थाहा हुन्छ कि यो घटना कतिसम्म भयानक छ भनेर ।

दुई महिना अगाडि कामको शिलशिलामा भारत गएका शेरबहादुर नाम्जालीले कसैलाई खबर नै नगरी मध्यरातमा घर फर्केर श्रीमतीको ह”त्यामात्र नगरेर सत्र बर्षकि छोरीको घाँटी रे”टेर उनलाई सख्त घाईते बनाएका छन । सानो छोरालाई घाँटी थि”चेर मा”र्ने सम्मको प्रयास गरेका रहेछन उनले । छोरीलाई एकचोटी चक्कुले हा”नेपछी दोस्रो प्रहार भने छोरोले छेकेको खुल्नमा आएको छ ।

श्रीमानश्रीमतीबिच झैझगडा भने नहुने गरेको तर घरको ॠण ज्यादै नै रहेकोले तिर्न नसकेपछी सबैलाई मारेर आफू पनि म”र्न खोजेको हुनसक्ने स्थानीयले बताए । प्रदेशबाट आएको श्रीमान दसै लिएर आउनुपर्ने तर आफ्नै श्रीमतीको का”ल बनेर उल्टो द”शा लिएर किन आए त शेरबहादुर ?

अन्तत हत्यारा श्रीमान शेरबहादुर नाम्जाली मगर प्रहरीक फन्दामा परेका छन । उनलाई प्रहरीले फिल्मी स्टाईलमा पक्राउ गर्न सफल भएको छ । हत्या गरेर फरार भएका उनलाई प्रहरीले तत्काल पक्राउ गर्न सफल भएको

.

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest article