22.8 C
Munich
Sunday, May 28, 2023

८ बर्षमा बुबा गुमाएपछि भिनाजु पर्नेसँग बिबाह गरेकि भाईरल लाहुरेनी रु”दै मिडियामा (हेर्नुस भिडियो)

Must read

.

पछिल्लो समय निकैनै लोकप्रिय बनेको भिडियो एप ‘टिकटक’ले युवापुस्ता देखि वृद्ध वृद्धालाई आकर्षित गरेको छ । छोटो भिडियो निर्माण गरेर आफ्नो प्रतिभालाई समुदायमा देखाउन सकिने टिकटकलाई धेरैले मनोरञ्जनको रुपमा प्रयोग गर्दै आइरहेका छन ।

म्युजिकलि नामको एपलाई चिनियाँ कम्पनीले किनेर टिकटक नामाकरण गरेर सञ्चालनमा ल्याएपछि यस्को प्रयोगकर्ता ह्वात्तै बढेको हो । गतबर्ष सर्वाधिक डाउनलोड गरिएको एपहरुको तुलनामा टिकटक शिर्ष स्थानमा रहेको थियो ।

त्यस्तै टिकटकको प्रयोगकर्ता नेपालमा पनि दिनानुदिन बढ्दै गइरहेको छ । ८ बर्षको उमेरमा बुबा गुमाएकी उनले आफ्नै भिनाजु पर्नेसँग बिबाह गरेकी रहिछिन ।

बिबाह भएको यत्तिका बर्ष बितिसक्दा पनि श्रीमानलाई सोल्टी भन्दै बोलाउने गरेको उनले बताईन । अरुको बुबालाई देख्दा बुबाको असाध्यै याद आउने बताउँदै रुईन उनी । आमा काम गर्न जाने घरमा आफू एक्लै बस्नुपरेको बताउँदै बिगत सम्झिएर खुब भक्कानिइन उनि ।

अब तल प्रस्तुत गरेका छौं भिडियो:

.

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest article