22.8 C
Munich
Sunday, May 28, 2023

CATEGORY

बैदेशिक समाचार

युक्रेनमा रहेका नेपालीलाई सरकारले भन्यो– स्लोभाकिया, पोल्याण्ड र हंगेरी हुँदै बाहिर निस्क

काठमाडौं : सरकारले युक्रेनमा फ’सेका नेपालीलाई स्लोभाकिया, पोल्याण्ड र हंगेरीहुँदै बाहिर निस्कन आग्रह गरेको छ । युक्रेन हेर्ने जिम्मेवारी पाएको जर्मनीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी...

दोश्रो तल्ला’बाट फ्या’किएको १ महिनाको बच्चा भूई’मा खस्न नपाउँदै प्रहरीले समात्यो……..

अमेरिकाको न्युजर्सीको जर्सीसिटीमा दोश्रो तलाको बरण्डाबाट खसे’को एकमहिनाको बच्चालाई एकजना प्रहरी अधिकारीले भूईमा ख’स्न नपाउँदै बीचमै समाउन सफल भएका छन् । एकजना व्यक्तिले बच्चालाई दोश्रो...

सर्प उद्दारकर्तालाई नै कोब्राले टो’केपछि पुगे मृत्युको मुखमा

एजेन्सी : भारतमा सर्पको उद्दार गर्ने काममा ख्याति कमाएका एक व्यक्ति सर्पकै टो’काइबाट ग’म्भीर घाइते भएका छन् । १० फिट लामो किङ कोब्राको उद्दार...

साउदीमा मर्नु न बाँच्नुको अवस्थामा पुगेका आयुष; कम्पनीले फर्कन दिएन मेनपावरले वास्ता गरेन[भिडियोसहित सेर पनि गर्नु होस् ]

काठमाडौ । केही दिन अघि सामाजिक सञ्जालमा पेटको विरामी भएर दुखाईमा छटपटाईरहेका नेपाली युवाको साउदीबाट भिडियो आएको थियो । उनी जाजरकोटका युवा भएको खुल्न आएको...

जाने होईन त माल्टा,तलब २ लाख ८२ हजारसम्म,सेवा शूल्क ४० हजार मात्रै। प्रक्रिया धेरै सजिलो १२ पदका लागि ५८ जना नेपाली श्रमिकको माग

वैदेशिक रोजगारीको लागि माल्टाबाट नेपाली श्रमिकको लागि माग आएको छ ।माल्टाको इस्टन कन्सल्टेन्सी सर्भिस कम्पनीले विभिन्न १२ पदका लागि ५८ जना नेपाली श्रमिकको माग...

बाध्यताले खाँडी देशमा पुगेकी नेपाली चेलीको दर्द’नाक कहानी (भिडियो हेर्नुहोस्)

रोजगारीको लागी खाँडिका बिभिन्न देशहरुमा जाने नेपाली महिलाहरुको यथार्त जिबन कथामा आधिरित गीत सार्वजनिक भएको छ,देशमा राम्रो काम नपाए पछि पछिल्लो समय बैदेशिक रोजगारीका...

रश्मिका मन्डन्नाले छोटो ड्रेस सम्हाल्न नसक्दा भित्री बस्त्र देखियो, ट्रोल भइन, (तस्बिर/ भिडीयाे सहित)

साउथ फिल्मकी अभिनेत्री रश्मिका मन्डन्ना आफ्नो लुक्सलाई लिएर चर्चामा छिन् । उनको फेसन स्टाइल निकै रुचाइएको छ । तर एक पटक रश्मिकाले छोटो लुगा...

जब एउटा गोरुलाई दुईटा सिंहले घेरे, त्यसपछि जे भयो छक्कै पर्नुहुनेछ (भिडियोसहित)

एजेन्सी । सिंहलाई जंगलको राजा पनि भनिन्छ। एकचोटी यसले आफ्नो शिकारमा आँखा लगाउँछ त्यसपछि उम्किन मुश्किल नै हुन्छ। तर गुजरातमा एक भिडियो भाइरल भइरहेको छ...

मलेसियामा बाढीका कारण हजारौं मानिसहरू घर छोड्न बाध्य, कुन कुन स्थान डुबानमा ?

क्वालालम्पुर । मलेसियामा आएको भीषण वर्षाको कारण देशभरि नै क्षति पुऱ्याएको छ । हजारौं मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन्।अधिकारीहरूका अनुसार वर्षाको कारण...

जापान हिडेका मलेसियामा अलपत्र परेका ३४ जना नेपाल फिर्ता !

जापान जाने क्रममा मलेसियामा अलपत्रमध्ये ३६ जना स्वदेश फिर्ता भएका छन् भने २ जना भने जापान प्रस्थान गरेका छन् । उनीहरूको नेपाली राजदुतावास मलेसियाको...

Latest news