10.5 C
Munich
Thursday, October 21, 2021

ललितपुरमा भएको यो घ टनाले सबैको मन बनायो चिसो

Must read

काठमाडौँ — पा ‘सो ल’गा’एर देहत्याग गर्दा प्रयोग गरिएको डो री करोडौंमा बिक्री हुन्छ भन्ने अन्धविश्वासमा परेर ललितपुरमा एक महिलाको ह’ ‘त्या भएको छ । यहि घटनाको आरोपमा महानगरीय अपराध महाशाखाले तीन जनालाई पक्राउ गरेका छ ।

प्रहरीले आरोपमा मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर ५ का २३ वर्षीय सविन प्रजा, मोरङ पथरी शनिस्चरे नगरपालिका वडा नम्बर ८ मंगलबारेका २० वर्षीय सुमन मगर र उनकी श्रीमती १८ वर्षीय प्रविना प्रजा माझीलाई पक्राउ गरेको हो। उनीहरू ललितपुर महानगरपालिका वडा नम्बर २८ हरिसिद्धि नयाँबजार बस्थे।

लितपुर महानगरपालिका–२७ स्थित सुनाकोठीमा टहरामा बस्थिन्, कमला तामाङ । नुवाकोटको बेलकोटगढी नगरपालिका–९ घर भएकी ४५ वर्षीया कमला लामो समयदेखि पतिसँग अलग थिइन् भने टहरोसँगैको जग्गामा उनको तरकारी खेती थियो । पेट पाल्न मजदुरी पनि गर्थिन् । छोरा छोरी ठुला भैसकेका छन् । तर, उनी एक्लै बस्थिन् ।

भदौ २५ गते बिहान उनी मृत फेला परिन् । मजदुरी गर्दा चिनजान भएका २० वर्षीय सुमन मगरसहित ३ जना मिलेर कमलाको ह”त्या गरेको अनुसन्धानबाट खुलेको हो।

अनुसन्धान गर्न प्रहरीले सुरूमा सुमन मगरलाई पक्राउ गर्‍यो। उनलाई झण्डै एक महिनापछि असोज २१ गते हरिसिद्धिबाटै पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुँवेर खापुङले बताए।

सुमनसँग सोधपुछ गरेपछि प्रहरीले थप दुई जनालाई मकवानपुरबाट पक्राउ गरेको थियो। सविन प्रजा र उनकी श्रीमती प्रविना प्रजा माझीलाई प्रहरीले भोलि पल्ट पक्राउ गरेको थियो। आइतबार महाशाखाले पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गरेको हो।

पक्राउ गरी अनुसन्धान गरी उनीहरूमाथि सोधपुछ गर्दा उनीहरूले अन्धविश्वासको लहैलहैमा लागेर ह’ ‘त्या गरेको थाहा भएको एसएसपी खापुङले बताए।

‘उनीहरूले मान्छे पा’ ‘सो ल’गा’एर म’रेको डो’ ‘री क’रोडौंमा बेचिन्छ भन्ने कुरा कतैबाट सुनेछन्,’ उनले भने, ‘त्यही सुनेकै भरमा ह’ ‘त्या हुन थाल्यो।’

सविन र सुमनले मानिस पा’ ‘सो ला’ गी म’रेको डो’रीसँगै राम-लक्ष्मण र हनुमान भएको पुराना सिक्का, दाहिने शंख, चट्याङ परेको ढुङ्गा लगायतका वस्तुहरू करोडौं रुपैयाँमा बिक्रि हुने हल्ला कतैबाट सुनेका थिए। ‘उनीहरूले हल्ला कहाँबाट सुनेको भन्ने चाहि सुनेको छैन,’ खापुङले भने।

त्यही शिलशिलामा उनीहरूले त्यस्तो डो’ ‘री कहाँबाट ल्याउने त भनेर योजना बनाए। योजना अनुसार उनीहरूले कमलालाई निशाना बनाए। सुमन, सविन र प्रविना तिनै जना सँगै बसेर योजना बनाएको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए।

सुमन र कमलाको पुरानो चिनजान थियो। साथै उनीहरूको अ वै’ध सम्बन्ध समेत रहेको प्रहरीले जनाएको छ। कमला आफ्ना श्रीमान र छोरासँग छुटिएर टहरामा बसिरहेकी थिइन्। उनी सामान्य मजदुरी गरी बस्ने गर्थिन्।

कमला उनीहरूको सजिलो निशाना बनेको थियो। भदौ २४ गते सुमन र सविनले आफूहरू टहरामा बस्न आउने भन्दै कमलालाई फोन गरेर बताए।

त्यसअघि पनि उनीहरू त्यहाँ बसेर मा’पा’से गर्थे। त्यसरी नै उनीहरूले र’ ‘क्सी लिएर ४ बजे तिर टहरामा गए। मा’पा’से गरी उनीहरू राति टहरामै सुतेको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए। कमला खाटमा सुतेकी थिइन् भने सुमन र सविन दुबै जना भुईमा सुतेका थिए।

सुतिसकेपछि सविन र सुमनले सुरूमा कमलाको हा’त स’लले बाँ धे। इनारमा प्रयोग हुने डो’ ‘री उनीहरूले पहिल्यै लगेका थिए। त्यसैले घाँ ”टीमा बे’रे’र ह’ ‘त्या गरे। त्यसपछि डो’रीसँगै कानमा लगाएको गहना, मोबाइल पनि उनीहरूले लु”टे’र लगे।

प्रहरी उपरीक्षक पंगेनीका अनुसार भदौ २५ गते बिहानै उनीहरूले नुहाएर धुँप बालेर पुजा पनि गरेको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए। करोडौं रकम पाइने कुरा सँगै उनीहरूले अर्को कुरा पनि सुनेका थिए।

‘पा’ ‘सो ल;गाएको डो री ऐनामा देखाएर हेर्यो भने सुद्ध भएमा देखिँदैन। सुद्ध नभए देखिन्छ।’ त्यही ह’ल्लाकै भरमा उनीहरूले बिहानै डो’री ऐनामा देखाए। तर डो’री ऐनामा देखियो।

ऐनामा देखिएपछि उनीहरूले त्यो डो ‘री खोलामा फ्याँ’केका थिए। साथै कानमा लगाएको गहना पनि नक्कली भएको खुलेपछि उनीहरूले गहना पनि फ्या’केँको प्रहरीले जनाएको छ।

प्रहरीले अहिले सो गहना र डो री पनि खोजिरहेको बताएको छ। महानगरीय प्रहरी वृत्त चापागाउँले घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको छ।

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest article