10.5 C
Munich
Thursday, October 21, 2021

बैंकमा पैसा लिन ला-श आफै पु’गेपछि, कर्मचारीको सातो गयो (हेर्नुहाेस् पू’रा)

Must read

बैंकमा पैसा लिन ला-श आफै पुगेपछि, कर्मचारीको सातो गयो (हेर्नुहाेस् पूरा) ।भारतको बिहार राज्य`को पटनामा एक बैंकमा एउटा ला-श आफ्नो पैसा लिन पुग्यो । बैंकमा उसलाई देखेर कर्मचारी`को सातो गयो । पटनाछेउ`को शाहजहाँपुर थाना क्षेत्र`को सिगरियावांमा केनरा बैंकको शाखामा ला- श पैसा लिन पुगेको हो ।।

यहाँ`का महेश यादवको मंगलबार बिहान मृ- त्यु भएको थियो । मृ- त्युपछि गाउँलेहरुले अन्तिम संस्कारको लागि बैंकमा गएर उनको खातामा भएको पैसा बैंकका कर्मचारीसँग मागे तर बैंक म्यानेजर`ले पैसा दिन मानेनन् । यो कुराले रिसाएका गाउँले`ले यादव`को ला- श लिएर बैंकमा पुगे र लाशलाई बैंक भित्र राखि`दिए । लगभग ३ घण्टासम्म बैंकमा महेशको ला- श त्यत्तिकै रह्यो ।।

गाउँले`हरु पैसा नलिइ मान्न तयार थिएनन् । अन्तत; म्यानेजर`ले आफ्नै १० हजार रुपैयाँ गाउँले`लाई दिएर विवाद सुल्झाए । पैसा पाएपछि गाउँलेहरुले महेशको ला- श लिएर अन्तिम संस्कारको लागि गए । खासमा महेश`को बिहे भएको थिएन र उन`को परिवारमा पनि कोही थिएनन् । बैंक खातामा उनले आफ्नो कुनै हकदार पनि उल्लेख गरेका थिएनन् र उनको केवाइसी फाराम पनि जम्मा भए`को थिएन । त्यसैले बैंकले प्रक्रिया पूरा नगरी उनको पैसा दिन मानेको थिएन ।।

याे पनि, दुनियाँ`कै मनमा बस्न सफल महिला प्रहरी अधिकारी मृ-त फेला परेपछि (हेर्नुहाेस् पूरा रिपाेट) । एक महिला प्रहरी अधिकारी`ले फूल जस्तो जिन्दगीबाट सँधै`का लागि विदा भएकी छिन् । महिला प्रहरी अधिकारीको त्यो नि- धन अहिले पनि सल्टिएको छैन । भारत उत्तर प्रदेशको बुलन्दशहरमा तैनाथ प्रहरी निरिक्षक ( सब इन्स्पेक्टर ) अर्जु पानवारको मृ- त्यु प्रकरण अहि`ले सम्म सुल्झिएको छैन ।।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest article