10.5 C
Munich
Thursday, October 21, 2021

अछाममा ग्रिनेट बम पट्किदा एक पुरुष घाइते, नागरिक त्रसीत

Must read

अछाम : अछाममा बम पट्कदा एक पुरुष घाइते भएका छन् । जिल्लाको रामारोशन गाउँपालीका ५ पातलमा शुक्रबार दिउँसो ३ बजे खेतमा काम गर्ने क्रममा ग्रिनेट बम पट्किदा सोही ठाउँका ३३ बृख रोकाया रोकाया घाइते भएका हुन ।

उनको बयालपाटा अस्पतालमा उपचार भईरहेको छ। बम दोन्दकालको समयको हुनसक्ने जिल्ला प्रहरी कार्यलय अछामका प्रहरीले प्रमुख तुलसी अर्याल बताए ।

घाइते अस्पतालमा पुगेपछि मात्रै घटनाको बारेमा जानकारी भएको र घटनाको बारेमा बुझ्न प्रहरी घटना स्थलतर्फ गएको प्रहरी प्रमुख अर्यालले बताए । तत्कालीन समयमा सरकार र माओवादी बिचको ससस्त्र द्वन्दका
बेला त्यस क्षेत्र माओवादीको लुक्ने ठाउँ रहेको थियो ।

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest article